इलाम । किवि उत्पादन हुने प्रमुख स्थान इलाम जिल्लाको तालगाउँ अर्थात किवीवस्ती जीतपुरे र पुवामझुवा क्षेत्रमा असिनाले ठूलो क्षति पु¥याएको छ ।
फूल्न र चिचिला बस्न शुरु गरेको किवि फलमा गत बैशाख १५ गते परेको असिना पानीले क्षति पु¥याएको हो ।
जिल्लाका केहि स्थानमा आएको असिनाले किवि बाहेक चिया, मकै, तरकाली बालीमा समेत असर गरेको छ ।