देउवाले पत्रकार सम्मेलन गर्दै, पार्टीको महाधिवेशनदेखि सरकारका विषयमा धारणा आउने | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८१, शनिबार

देउवाले पत्रकार सम्मेलन गर्दै, पार्टीको महाधिवेशनदेखि सरकारका विषयमा धारणा आउने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

आफ्नै निजी निवास बुढानिलकण्ठमा आयोजना गरिएको सो पत्रकार सम्मेलनमा वर्तमान सरकारका विषयमा नयाँं धारणा सार्वजनिक गर्ने स्रोतले बतायो ।

त्यसैगरी विभिन्न प्रदेशमा सरकार फेर्नेका लागि भएका अभ्यास र पार्टीको महाधिवेशनका विषयमा पनि धारणा सार्वजनिक गर्ने स्रोतले दाबी गर्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);