सरकारले दीर्घकालीन असर पार्ने निर्णय गरेको भन्दै एमालेको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सरकारले दीर्घकालीन असर पार्ने निर्णय गरेको भन्दै एमालेको आपत्ति

kp and yogesh

काठमाडौं, ११ माघ । नेकपा एमालेले कामचलाउ सरकारले दीर्घकालीन असर पार्ने निर्णय गरेको भन्दै आपत्ति जनाएको छ ।

सरकारले बुधवार ६५ वर्षमै वृद्ध भत्ता दिने र भूकम्प पीडितलाई थप एक लाख दिने निर्णय गरेपछि एमालेले आपत्ति जनाएको हो । एमालेले आफ्नो अधिकारिक धारणा दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ । एमाले सचिव योगेश भट्टराईले सरकारका गतिविधिबारे अध्यक्ष केपी शर्मा ओलीले दिउँसो पत्रकार सम्मेल गरेर धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

सरकारले अध्यादेशमार्फत प्रहरी ऐन ल्याउने, प्रदेश प्रमुख नियुक्ति, प्रदेशको अस्थायी मुकाम, कर्मचारीको सरुवा बढुवा लगायतका विषयमा एमालेले अन्तुष्ट जनाउदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);