संक्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्न संयन्त्र गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संक्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्न संयन्त्र गठन

काठमाडाैं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले संक्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सीसीएमसीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहिबार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको बताइएको छ ।

जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ । यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न हुन सीसीएमसीले अनुरोध गरेको छ ।

यसैगरी विदेश जाने र विदेशबाट आउनेले सीसीएमसीको वेबसाइट अअmअ।नयख।लउ मा रहेको फारम भर्न अनुरोध गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);