काठमाडौं । नेपाली बजारमा बिहिबार सुन तिन सय रुपैँयाले बढेकाे छ ।
बुधबार ९० हजार ५ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य बिहिबार ९० हजार ८ सय रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्यमा पनि १० रुपैँयाले बढेकाे छ । बुधबार एक हजार ३ सय ५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बिहिबार एक हजार ३ सय १५ रुपैँया निर्धारण गरिएको छ ।