लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले २ सय ४० वटा सडक पुल निर्माण सुरु गरेको छ ।
प्रदेशका १२ वटा जिल्लाका १ सय ९ वटा स्थानीय तहका ९ सय ५३ वटा वडाहरुका सबै मौसममा यातायात संचालनको लागी पहिलो चरणमा २ सय ४० वटा पुल निर्माण कार्य शुरु गरेको हो ।

२१ घन्टा अघि
२१ घन्टा अघि