सुनको मूल्यमा सामान्य गिरावट | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । शुक्रबार सुनको मूल्य सामान्य घटेकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ५ सय रुपैँयाले घटेर ९१ हजार ७ सय निर्धारण गरिएको छ ।

यस अघि बिहिबार सुन प्रतितोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि १५ रुपैँयाले घटेकाे छ । चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय २० निर्धारण गरिएको छ ।

बिहिबार चाँदी एक हजार ३ सय ३५ रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);