Our Network

वैशाख २४ २०७८, शुक्रबार

माथिल्लो तामाकोशीबाट बैशाख महिना भित्रै विद्युत उत्पादन शुरु हुने(भिडियाेसहित)

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिना भित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तिब्र पारिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको दावी ।

Leave a Reply