काठमाडौं, २७ असोज । थ्रेसहोल्डका कारण साना दलहरुको अस्थित्व समाप्त हुने भएकाले चुनावअघि नै ठूला दलमा विलय हुने क्रम बढेको छ। कतिपय दलका सांसदहरु पदावधि सकिनै लागेपछि राजनीतिक भविष्य सुरक्षित गर्न ठूला दलमा प्रवेश गर्न थालेका हुन्।
एमालेको चिह्नमा विलय भएका दल र संसद संख्या
नेपाल परिवार दल (२ सिट)
नयाँ शक्ति पार्टी नेपाल (१ सिट)
मधेश समता पार्टी (१ सिट)
दलित जनजाति पार्टी (१ सिट)
राजपा विद्रोही (१ सिट)माओवादीको चिन्हमा बिलय हुने दल र संसद संख्या
नेकपा संयुक्त (४ सिट)
समाजवादी जनता दल (१ सिट)
जनजागरण पार्टी नेपाल (१ सिट)फोरम लोकतान्त्रिकमा बिलय भएका दल र संसद संख्या
जनमुक्ति पार्टी लोकतान्त्रिक (२ सिट)
थरुहट तराई पार्टी नेपाल (१ सिट)
दलित जनमुक्ति पार्टी (१ सिट)आफ्नै अस्थित्व जोगाउन लाग्ने साना दल र संसद संख्या
नेपाल मजदूर किसान पार्टी (४ सिट)
राष्ट्रिय जनमोर्चा (४ सिट)निर्णय गर्न बाँकी साना दल र संसद संख्या
अखण्ड पार्टी नेपाल (१ सिट)
खम्बुवान राष्ट्रिय मोर्चा (१ सिट)
संघीय थरुहट पार्टी (१ सिट)
नेकपा माले (३ सीट)




