७ सय रुपैँयाले बढ्यो सुन, तोलाको कति पुग्यो? | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

७ सय रुपैँयाले बढ्यो सुन, तोलाको कति पुग्यो?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोलामा सात सय रुपैँयाले बढेर ९० हजार ५ सय निर्धारण गरिएको जनाएको छ ।

यसअघि बिहीबार सुन प्रतितोलाको ८९ हजार ८ सयमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि १० रुपैँयाले बढेको छ । शुक्रबार चाँदी प्रतितोलाको एक हजार ३ सय रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

यसअघि बिहीबार चाँदी प्रतितोलाको एक हजार २ सय ९० रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);