गर्मी बढेसँगै तराईका जिल्लाहरुमा लामखुट्टेको समस्या बढ्यो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

गर्मी बढेसँगै तराईका जिल्लाहरुमा लामखुट्टेको समस्या बढ्यो (भिडियाेसहित)

सर्लाही, ३१ चैत । गर्मी बढेसंगै तराईका जिल्लाहरुमा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । सर्लाहीको सदरमुकाम मलंगवामा पनि यसको असर देखिएको छ ।

मलंगवामा नगरपालिकाले खुल्ला ढ्ल र जथाभावी फोहरका कारण लामखुट्टेको प्रकोप बढेको स्थानीयको गुनासो छ ।


Leave a Reply