सुनको मूल्य फेरि उकालो लाग्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सुनको मूल्य फेरि उकालो लाग्यो

gold shop

काठमाडाैं, ३० चैत । नेपाली बजारमा आइतबार घटेको सुनको मूल्य, आज सोमबार भने फेरि उकालो लागेको छ ।

सुनचाँदी व्यवसाय महासङ्घ अनुसार हिजो ८९ हजार ५०० मा कारोबार भएको सुनको मूल्यआज १०० ले बढेर प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार हुने जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);