काठमाडौं, २३ चैत । ललितपुर कु्पण्डोल क्षेत्रका सडकपेटी भत्काएर पेटीमै निर्माण समाग्री थुपारीदिँदा दैनिक आवतजावत गर्ने यात्रीहरुले सास्ती व्योहोर्नु परेको छ । निर्माण सामाग्री जथाभावी थुपारीदिँदा दुघृटनाको जोखिम बढेको पैडल यात्रीहरुले गुनासे गरेका छन् । सहकर्मी रसिला कार्कीको स्थलगत रिपोर्ट ।
सडकपेटी भत्काएर पटीमै निर्माण सामग्री थुपारेपछि यात्रीलाई सास्ती (भिडियाेसहित)
ताजा समाचार
बंगलादेशकाे राजनीतिक परिणामबाट नेपालले के सिक्ने ?
१४ घन्टा अघि
रास्वपाले निर्वाचन बिथोल्न खोजेकाे एमालेकाे आरोप
१५ घन्टा अघि
‘सुख्खा मौसम शुरु भएसँगै आगलागीका घटना बढ्दै’
१९ घन्टा अघि




