स्ववियू चुनावको माग गर्दै अखिल क्रान्तिकारीले बुझायो ज्ञापनपत्र | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

स्ववियू चुनावको माग गर्दै अखिल क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

काठमाडौं, १९ चैत । नेकपा माओवादी केन्द्र समर्थित अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. धर्मकान्त बास्कोटासमक्ष स्ववियू चुनाव लगायतका १८ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएकोे छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङको नेतृत्वमा बिहीबार त्रिवि पुगेर स्ववियु निर्वाचनको ठोस कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्न, विश्वविद्यालयका सबै क्याम्पसमा पढ्ने बेरोजगार विद्यार्थीहरुका लागि हप्ताको कम्तीमा २० घण्टा रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायतका माग राखी ज्ञापनपत्र बुझाइएको हो ।

यस्तो छ विज्ञप्तिः

Leave a Reply