माओवादीमा मर्ज हुँदै नेकपा (संयुक्त), केहीबेरमा हुँदैछ घोषणा | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

काठमाडौं, २५ असोज । आज नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकीकरण हुने भएको छ। केहीबेरमा राजधानीको बुद्धनगर पार्टी प्यालेस, बुद्धनगरमा पत्रकार सम्मेलन गरि औपचारिक जानकारी गराउने तयारी छ।

सोमबार राजधानीमा बसेको पोलिटब्यूरो बैठकले यस्तो निर्णय गरेको संयुक्तका पोलिटब्यूरो सदस्य पदमराज जोशीले जानकारी दिए। पार्टी अध्यक्ष गणेश साहको अध्यक्षतामा बसेको बैठकमा महासचिव सुनिल मानन्धरले माओवादी केन्द्रमा समाहित हुने प्रस्ताव राखेका थिए।
हाल संसद्मा नेकपा संयुक्तका तीन सांसद छन् ।

ताजा समाचार