नेपालमा थप ७७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

नेपालमा थप ७७ जनामा कोरोना संक्रमण

काठमाडौं, ८ चैत। पछिल्लो २४ घण्टामा नेपालमा ७७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका ३ हजार १८१  पीसीआर परीक्षणमध्ये ७७ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ ।

यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ९२१  पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);