रुपन्देहीको धार्मिक पर्यटकीय क्षेत्र लुम्बीनीमा पर्यटकको संख्या बढ्न सकेन (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

रुपन्देहीको धार्मिक पर्यटकीय क्षेत्र लुम्बीनीमा पर्यटकको संख्या बढ्न सकेन (भिडियो)

रुपन्देही, ७ चैत। रुपन्देहीको धार्मिक पर्यटकिय क्षेत्र लुम्बीनीमा कोरोना संक्रमणको कारण लामो समय बन्दझै रह्यो ।

पछिल्लो समयमा आवत जावत सहज रुपमा खुलेको लुम्बिनी क्षेत्रमा पर्यटकहरुको आगमनमा उल्लेख्य बृद्धि हुन सकेको छैन ।

जसले गर्दा पर्यटन व्यवसायीहरु चिन्तित् बनेका छन् ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);