लुम्बीनीमा पर्यटकको संख्या बढ्न सकेन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लुम्बीनीमा पर्यटकको संख्या बढ्न सकेन (भिडियोसहित)

रुपन्देही, ८ चैत। रुपन्देहीको धार्मिक पर्यटकिय क्षेत्र लुम्बीनीमा कोरोना संक्रमणको कारण लामो समय बन्दझै रह्यो ।

पछिल्लो समयमा आवत जावत सहज रुपमा खुलेको लुम्बिनी क्षेत्रमा पर्यटकहरुको आगमनमा उल्लेख्य बृद्धि हुन सकेको छैन ।

जसले गर्दा पर्यटन व्यवसायीहरु चिन्तित् बनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);