जनकपुरधाममा पर्यटकको संख्यामा कमी (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जनकपुरधाममा पर्यटकको संख्यामा कमी (भिडियो)

धनुषा, ४ चैत। हरेक महिना लाखौं धार्मिक पर्यटक आउने धनुषाको पर्यटकीय नगरी जनकपुरधाममा यस पटक पर्यटकको संख्यामा निकै कमी आएको छ ।

पुसदेखि फागुनसम्म पर्यटकले भरि भराउ हुने जनकपुरधाम यो पटक पर्यटकको संख्या कम भएपछि पर्यटन व्यावसायी मर्कामा परेका छन् ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);