लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी, २७ फागुन । लिभरपुलले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । बुधबार राति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आरबी लेइप्जिगलाई २–० ले पराजित गर्दै समग्रमा ४–० को जितसहित लिभरपुलले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

अवे मैदानमा भएको पहिलो लेगमा पनि लिभरपुल २–० ले विजयी भएको जियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा लिभरपुलका लागि ७० औँ मिनेटमा मोहम्मद सालह र ७४ औँ मिनेटमा साडिओ मानेले गोल गरे ।

लिभरपुल यसअघिका लगातार ६ खेलमा घरेलु मैदानमा पराजित भएको थियो ।

Leave a Reply

ताजा समाचार

Test Post Created

१ घन्टा अघि

test123123

१० घन्टा अघि

test123123

१० घन्टा अघि