कञ्चन गाउँपालिकामा अनौठो भैंसी बजार (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

कञ्चन गाउँपालिकामा अनौठो भैंसी बजार (भिडियोसहित)

रुपन्देही, २६ फागुन । रुपन्देहीको कञ्चन गाउँपालिकामा अनौठो भैंसी बजार लाग्ने गरेको छ । २०३० साल भन्दा अगाडि देखीनै सुरु भएको मानिने उक्त भैंसी बजारमा पछिल्लो समयमा व्यवसाय फस्टाउन थालेको छ । भैसीको कारोवार बढेसंगै स्थानीय हरैया माध्यामिक विद्यालयको पनि आम्दानी बृद्धि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);