रुपन्देही, २६ फागुन । रुपन्देहीको कञ्चन गाउँपालिकामा अनौठो भैंसी बजार लाग्ने गरेको छ । २०३० साल भन्दा अगाडि देखीनै सुरु भएको मानिने उक्त भैंसी बजारमा पछिल्लो समयमा व्यवसाय फस्टाउन थालेको छ । भैसीको कारोवार बढेसंगै स्थानीय हरैया माध्यामिक विद्यालयको पनि आम्दानी बृद्धि भएको छ ।
कञ्चन गाउँपालिकामा अनौठो भैंसी बजार (भिडियोसहित)
ताजा समाचार
सुन तोलाको १ लाख ७० हजार नाघ्यो
१ घन्टा अघि
रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
२० घन्टा अघि