राप्रपाका तीन अध्यक्षको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

राप्रपाका तीन अध्यक्षको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन

raprapa all

काठमाडौं, २५ फागुन । आगामी २०७८ बैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने राप्रपाको महाधिवेशन भब्य रुपमा सम्पन्न गर्न पार्टीका त्रय अध्यक्षहरुको अध्यक्षतामा महाधिबेशन आयोजक समिति गठन गरेको छ ।

आयोजक समितिको सदस्य सचिवमा सचिवालय प्रमुख द्धय, कोषाध्यक्षमा कोषाध्यक्ष द्धय र केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरु सदस्य रहेको आयोजक समिति गठन गरिएको छ । सो पार्टीले जनाएको छ।

Leave a Reply