हिमालयन ट्राभल मार्टमा अनियमितताः नियन्त्रणमा लियो अख्तियारले फाईल | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

काठमाडौँ, २३ असोज । मुलुकको पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रले संयुक्त रुपमा आयोजना गरेको हिमालयन ट्राभल मार्ट २०१७ को खर्च विवरण खापारदर्शी भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ।

प्रत्येक बर्ष आयोजना गर्ने योजनासहित सुरु भएके मार्ट पहिलो पटकमै विवादमा परेको छ। जसका कारण अर्को बर्ष हने मार्ट नै अन्योलनमा पर्ने देखिएको छ। आजको कारोबार दैनिकमा खबर छ।

ताजा समाचार