अशुद्ध खानेतेल बजारमा छ्यापछ्याप्ती | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

काठमाडौँ, २३ असोज । बजारमा अशुद्ध खानेतेल छ छ्यापछ्याप्ती भेटिन थालेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेलको नमुना परीक्षण गर्दा यस्तो भेटिएको हो। विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवम् प्रवक्ता पुर्णचन्द्र वस्तीका अनुसार विभागले केही नमुना संकलन गरी परीक्षण गरेको थियो।

उजुरीका आधारमा त्यसक्रममा कैफियत फेला परेको हो।

वस्तीका अनुसार बेन्जन, शिवशक्ति ब्रान्डका फेमेली, स्वास्तिक ब्रान्डकाको सनफ्लो धारा ब्रान्ड, धारा हेल्थ, सिजीओ सेफ ब्रान्ड, अमृत सनफ्लावर, फर्चुन सनफ्लावर सनफ्लो न शान्ति सोयाबिनको नमुनाहरु संकलन गरेको थियो। आजको कान्तिपुर दैनिकमा खबर छ।

ताजा समाचार