नेपालगन्जमा दोस्रो नेपालगन्ज फोटो फेस्टिवल सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालगन्जमा दोस्रो नेपालगन्ज फोटो फेस्टिवल सम्पन्न

बाँके, १९ फागुन । बाँकेको नेपालगन्जमा दोस्रो नेपालगन्ज फोटो फेस्टिवल सम्पन्न भएको छ । मंगलबारदेखि सुरु भएको २ दिने फोटो फेस्टिवल बुधबार सकिएको हो ।

रीतिरीवाज, चालचलन, भेषभुसा , जिवनशैली र पर्यटकीय सम्भावनाका स्थलहरु, धार्मिक महत्वका स्थलहरुलाई अझबढी उजागर गर्न उद्देश्यले फोटो फेस्टिभल आयोजना गरिएको हो ।

फोटो फेस्टिवलमा एकसय भन्दा बढी फोटो प्रदर्शनीका लागी राखिएको थियो । प्रर्दशनीले फोटो पत्रकारिता क्षेत्रमा पनि टेवा पु¥याउने आयोजकको विश्वास छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);