बाबुराम र नारायणकाजी गोरखा क्षेत्र न.१/२ बाट चुनाब लड्ने तयारीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, २२ असोज । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई प्रतिनिधिसभा चुनाबमा गोरखा क्षेत्र न.१ बाट उठ्ने भएका छन् ।

साथै गोरखा क्षेत्र न.२ बाट माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उठ्ने भएका छन् ।

यस अघि दुवै नेता क्षेत्र न.२ बाट चुनाब लड्ने भनिएको भएपनि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको बिचमा चुनावी तालमेलपछि सहमतिमा उनीहरुको निर्वाचन क्षेत्र तय भएको हो ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको बिचमा चुनावी तालमेल भएपछि भबाबुराम भट्टराई सूर्य चिन्ह लिएर चुनाव लड्ने लागेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);