प्रधानमन्त्री ओलीले अदालतलाई प्रभावित पार्न खोजे : मोहनबिक्रम सिंह | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

प्रधानमन्त्री ओलीले अदालतलाई प्रभावित पार्न खोजे : मोहनबिक्रम सिंह

बागलुङ, १० फागुन । देशमा संघीयताको बिपक्षमा उभिदै आएको नेपालकम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहले प्रधानमन्त्री केपीशर्मा ओली अधिनायकवादतर्फ उन्मुख भइरहेको बताएका छन् । प्रगतिशील पत्रकार संघ बागलुङको आयोजनामा सोमबार भएको पत्रकार भेटघाटकार्यक्रमा सिंहले यस्तो बताएका हुन् ।

सिंहले।अदालतले आफ्नो पक्षमा फैसला नगरे आन्दोलन गर्छु भनेर धम्कीदिनु ओलीको स्वच्छचारी कदमभएको बताए।े ओलीलाई संसद विघटन गर्ने अधिकार नभएको सिंहले बताए ।

यतिबेला देशमा राजवादीहरू बिदेशीशक्तिहरूले चलखेल गरिरहेको हुँद ायसमा सबै सचेत हुन जरुरी रहेको बताए ।अहिले ओलीलेगरेको गलत कदमको बिरूद्वे नेकपामसाल आन्दोलनमाजाने समेत महामन्त्री सिैहले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);