फिल्म पिकेको सिक्वेल आउँदै, रणवीर र आमिरसँगै देखिने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

फिल्म पिकेको सिक्वेल आउँदै, रणवीर र आमिरसँगै देखिने

एजेन्सी, ८ फागुन । चर्चित फिल्म ‘पिके’ को सिक्वेल बन्ने भएको छ । यसअघि फिल्मको पहिलो भागमा आमिर खान र रणवीर कपूर पृथ्वीमा फर्किएको दृश्यसँगै फिल्म सकिएको थियो । यो अन्त्यले नै फिल्मको सिक्वेल बन्ने आँकलन गरिएको थियो ।

फिल्मका निर्माता विद्धुुविनोद चोपडाले सिक्वेल निर्माणको घोषणा गरेका छन् । अहिले स्क्रिप्ट लेखनको काम भैरहेको र सकिए लगत्तै निर्माण सुरु हुने चोपडाले भारतीय मिडियालाई जानकारी दिए ।

विद्धुविनोदले भने, ‘हामी पैसा कमाउने व्यवसायमा छैनौं । हामी फिल्मको ब्यवसाय गरिरहेका छौं । पैसा कमाउनै परे मुन्ना भाइका छ–सात सिक्वेल बनिसक्थे । पिकेका केही सिक्वेल बनिसक्थे ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);