‘कबड्डी’को चौथौ सिरिज निर्माण हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘कबड्डी’को चौथौ सिरिज निर्माण हुने

काठमाडौं, १४ फागुन । चर्चित नेपाली चलचित्र ‘कबड्डी’ को चौथो सिरिज निर्माणको घोषणा गरिएको छ । चलचित्रका निर्देशक रामबाबु गुरुङले चलचित्र ‘कबड्डी–४’ निर्माणको घोषणा गरेका हुन् ।

२०७८ मा रिलिज हुने यो सिरिज नै ‘कबड्डी’को अन्तिम सिरिज हुने पनि उनले जानकारी दिएका छन् । पछिल्लो समय धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ निर्देशन गरेका गुरुङले ‘कबड्डी ४’ को कथा पनि आफै लेखेका छन्।

‘कबड्डी’ का यसअघिका सबै सिरिजहरु दर्शकहरुले मन पराएका छन्।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);