जो बाइडेन राष्ट्रपति बनेपछि अमेरिका पूर्ववत् स्थितिमा फर्कियो : विदेशमन्त्री ब्लिङ्कन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

जो बाइडेन राष्ट्रपति बनेपछि अमेरिका पूर्ववत् स्थितिमा फर्कियो : विदेशमन्त्री ब्लिङ्कन

एजेन्सी, ८ फागुन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले जो बाइडेन राष्ट्रपति बनेपछि अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताएका छन् ।

विदेशमन्त्री ब्लिङ्कनले अमेरिका अव महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन लागिपर्ने बताएका हुन् ।

विदेशमन्त्री ब्लिङ्कनले कोरोना भाइरस उत्पतिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको आलोचना समेत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);