सरकारमा जाने फोरमको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, २१ असोज । संघिय समाजवादी फोरम सरकारमा जाने तयारीमा छ ।

नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिए लगत्तै सरकारमा सहभागी हुने फोरमको तयारी छ । फोरमले एमाले भन्दा कांग्रेससँग सम्बन्ध नजिक भएको बताउदै आगामी निर्वाचनमा समेत कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सामेल हुने निर्णय गरिसकेको छ ।

राजधानीमा भएको एक कार्यक्रममा बोल्दै फोरमका राजेन्द्र श्रेष्ठले अहिले राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरमबीच गठबन्धन हुने र कांग्रेससँग पनि गठबन्धनमा जाने बताएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);