प्रहरीले पनि थाल्यो दरबारमार्गका पसलको अनुसन्धान | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

काठमाडौँ, २१ असोज । सेलका नाममा लत्ताकपडा, जुत्ता, घडीलगायत सामाग्री ठगी गर्ने दरबारमार्गका व्यवसायीविरुद्ध प्रहरीले पनि अनुसन्धान थालेको छ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग लिएको बयान र विश्लेषण गरेको फाइल महानगरीय प्रहरी परिसर, टेकुमा बुझाएपछि प्रहरीले अनुसन्धन थालेको हो।

विभागले अत्याधिक मुनाफा राखी विक्री गरेको निष्कर्षसहित फाइल बुझाएको थियो। ती फाइलका आधारमा परिसले पुनस् अनुसन्धान सुरु गरेको आजको कान्तिपुर दैनिकमा खबर छ।