नेपालगन्जमा बिहिबारदेखि आर्ट ग्यालरी सन्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेपालगन्जमा बिहिबारदेखि आर्ट ग्यालरी सन्चालनमा

बाके , २९ माघ । नेपालगन्जमा बिहिबारदेखि आर्ट ग्यालरी सन्चालनमा आएको छ । नेपालगन्जको बाटिका होटलका प्रबन्धक निर्देशक शिबानी राणाले आर्ट ग्यालरी सन्चालनमा ल्याउनु भएको हो ।

आर्ट ग्यालरीको नेपालगन्जका मेयर डा धवल शम्सेर राणा र बाटिका होटलका प्रबन्धक निर्देशक शिबानी राणाले सम्युक्त रुपमा रिबन काटेर शुभारम्भ गर्नुभएको छ । राणाले तयार पारेका कलाकृतीहरु न्युनतम ५ हजार देखी अधिकतम ४ लाख ५० हजार सम्म बिर्की भएका छन ।

हरेक दिन बिहान ११ बजेदेखी बेलुका ८ बजेसम्म निशुल्क अवलोकन गर्न पाईने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);