सुनको मूल्य ९ सय रुपैयाँले घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनको मूल्य ९ सय रुपैयाँले घट्यो

काठमाडौं, २२ माघ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजकालागि तेजावी सुनको प्रतितेला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य आज पनि ओरोलो लागेको छ ।

मंगलबार १३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बिहीबारका लागि १३ सय रुपैयाँ कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);