संसद बिघटन मुद्धमा रिट निवेदकको बहस सकियो, भोलिबाट सरकारी पक्षले बहस गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

संसद बिघटन मुद्धमा रिट निवेदकको बहस सकियो, भोलिबाट सरकारी पक्षले बहस गर्ने

काठमाडौँ, १८ माघ । प्रतिनिधिसभा विघटविरुद्ध सर्बोच्चमा परेको रिटमा आईतबार निवेदकको बहस सकिएको छ। सोमबारबाट सरकारी पक्षले बहस गर्ने छ।

आईतबार रिट निवेदक र निवेदकको तर्फबाट कानून व्यावसायीले बहस गरेका थिए।पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारिसमा राष्ट्रपनि विद्या भण्डारीले संसद बिघटन गर्नुभएको थियो।

सो विघटन असैवैधानिक भन्दै यसविरुद्ध सर्बोच्च्मा अलग १२ रिट दर्ता भएका थिए। आईतबार निवेदको तर्फबाट बहस सकिएपछि सोमबार सरकारी पक्षले बहस गर्ने भएको छ।यसको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्सर राणको नेतृत्वमा पाँच सदस्य सबैधानिक ईजलास गठन भएको छ।

Leave a Reply