विद्युत प्राधिकरणका कर्मचारीमाथि भक्तपुरको थिमिमा दुर्व्यवहार | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

विद्युत प्राधिकरणका कर्मचारीमाथि भक्तपुरको थिमिमा दुर्व्यवहार

सुबास चौलागाईँ
भक्तपुर, १३ माघ । नेपाल विद्युत् प्राधिकरण,भक्तपुरको ठिमी वितरण केन्द्रका तीनजना कर्मचारीमाथि दुर्व्यवहार भएको छ । उपभोक्ताले दश महिनाभन्दा बढी विद्युत् उपभोग गरेर महसुल नतिरेको देखिए पछी लाइन काट्न जाँदा सिरुटारमा प्रधिकरणका कर्मचारीमाथि दुर्व्यवहार भएको हो ।

ठिमी बितरण केन्द्रका सुपरभाइजर प्रमोद खड्काले उपभोक्रता रुद्र केसीको घरमा विद्युत् काट्न जाँदा कर्मचारी कृष्णबहादुर सुवाल,दावा ढकाल र गोविन्द श्रेष्ठमाथि दुर्व्यवहार भएको हो ।

पीडित कर्मचारीले प्रहरीकहाँ जाहेरी दिने तयारी गरेको समेत बितरण केन्द्र भक्तपुर थिमीका सुपरभाइजर खड्काले इमाउन्टेनटिभीलाई बताउनुभयो । घरमा रहेका व्यक्तिहरुले भने प्राधिकरणले विना जानकारी लाइन काटेको आरोप लगाएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);