काठमाडौँ, ५ माघ । गत पुस २० गते मन्त्रिपरिषद्ले कृषिको प्राथमिक उत्पादनमा ७५ प्रतिशत निर्यात सर्तसहित वैदेशिक लगानी खुला गर्ने निर्णय गरेको थियो । सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णय गरेसगै अहिले यो बहसको विषय बनेको छ ।
सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णण बहसको विषय (भिडियोसहित)
ताजा समाचार
आज नेपाल नर्सिङ दिवस
२२ घन्टा अघि
मन्त्रिपरिषद् बैठक बस्दै
२२ घन्टा अघि
एमाले संसदीय दलको बैठक आज
२२ घन्टा अघि