उपत्यकामा वायु प्रदूषण बढ्दै गएकाले केही दिनका लागि मर्निङ वाकमा ननिस्कन सबैलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उपत्यकामा वायु प्रदूषण बढ्दै गएकाले केही दिनका लागि मर्निङ वाकमा ननिस्कन सबैलाई आग्रह

काठमाडौं, २२ पुष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै केही दिनका लागि मर्निङ वाकमा ननिस्कन सबैमा अपील गरेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै केही दिनदेखि मौसममा आएको परिवतनसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले श्वासप्रश्वासमा कठिनाई लगायत विविध समस्या आउन सक्ने भन्दै सचेत गराएको हो ।

सकेसम्म घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह छ ।मन्त्रालयले घरमै व्यायाम गर्न, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन, अत्यावश्यक नपरेसम्म सवारीसाधन नचलाउन पनि आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);