‘हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना जनताको एजेण्डा’ – कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

‘हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना जनताको एजेण्डा’ – कमल थापा

kamal thapa

काठमाडौं १७ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र नभइ जनताको एजेण्डा भएको बताउनुभएको छ ।सुरुमा यो एजेण्डा राप्रपाले बोकेको भएपनि अहिले घरघरमा यसबारे बहस हुन थालेको अध्यक्ष थापाको भनाई छ ।

सोहीकारण अबसर्वपक्षीय सम्मेलन मार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्ने, त्यसो नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने थापाले चेतावनी दिनुभएको छ ।शुक्रबार काठमाडौंमा आयोजित विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले संसद भंग भएपछि संवैधानिक जटिलता सिर्जना भएको बताउनुभयो ।

यस्तो अवस्थामा राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने उहाँको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);