इलाम, ९ पुष । कोरोना महामारीका बीच पनि इलामको इलाम नगरपालिका-७ ले फरक काम गरिरहेको छ । महामारीका बीच संक्रमितहरुबाट टाढा रहनुपर्ने बाध्यता त छँदैछ । सो वडाले दुरी कायम गरि संक्रमितहरुको घरघर पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि बितरण गरिरहेको छ । उक्त वडाले चिकित्सकको सल्लाह बमोजिम आयुर्वेदिक औषधि वितरण गरिरहेको हो ।
इलाममा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण (भिडियोसहित)
ताजा समाचार
डलरको भाउ अहिलेसम्मकै उच्च
१४ घन्टा अघि
सभामुख घिमिरे आज राति कम्बोडिया जाने
१४ घन्टा अघि