प्रतिनिधिसभा बिघटनविरुद्धको रिट : संवैधानिक इजलासको निर्णय अन्तिम हुने, पुनरावेदन नलाग्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

प्रतिनिधिसभा बिघटनविरुद्धको रिट : संवैधानिक इजलासको निर्णय अन्तिम हुने, पुनरावेदन नलाग्ने

काठमाडौं, ८ पुष । संवैधानिक इजलासमा रहेको न्यायायाधीहरुको बहुमतका आधारमा फैसला गर्ने व्यवस्था छ ।

नेपालको संविधान २०७२ को धारा १३३ अनुसार सर्बोच्च अदालतले प्रधानन्यायाधीश नेतृत्वमा अन्य चार न्यायाधीश सदस्य रहने व्यवस्था गरेको छ । तर ती न्यायाधीशको नियक्ति प्रधानन्यायाधीशको शिफारिसमा न्याय परिषदले गर्ने उल्लेख छ।

प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमा पनि यही नजिर लागु हुने भएको छ । यसमा ईजलासका न्यायाधीशले अलगै राय दिन सक्ने भएपनि बहुमतका आधारमा फैसला दिने उल्लेख छ।

शुक्रबार सबैधानिक ईजालसले गर्ने प्रतिनिधिसभा बिघटनविरुद्धको रिटको आदेश अन्तिम हुने छ।

Leave a Reply