भिरबाट लडेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

भिरबाट लडेर एक जनाको मृत्यु

dead

झापा, १ पुष । आठराई गाउँपालिका–५ होडा तेह्रथुमका ५० बर्षीय बिजय कुमार राईको भिरबाट लडेर मृत्यु भएको छ ।

मंगलवार राती ८ बजेको समयमा स्थानीय ५० बर्षीय आँखा नदेख्ने केशर बहादुर राईलाई आफ्नो घरमा धामी बसाउनका लागी डोर्याएर ल्याउने क्रममा बाटोमा रहेको अर्थुङगे भिरबाट अचानक १०० मिटर तल खसेका बिजय राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै ईलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Leave a Reply