८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार

८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २९ मंसिर । नेपालमा साेमबार ८ सय २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय २१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ ।

Leave a Reply

ताजा समाचार