नेपालमा १२ सय १७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

नेपालमा १२ सय १७ जनामा कोरोना संक्रमण

काठमाडौं, २५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ सय १७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।

Leave a Reply