नेपाललाई विश्व बैंकबाट छ अर्ब ऋण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १६ असोज । दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालीम परियोजना कार्यान्वयन गर्न विश्व बैंकले नेपाललाई करिब छ अर्ब ऋण उपलब्ध गराउने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा सुधार गरी पहुँच बढाउन विश्व बैंकले नेपाललाई करिब ६ अर्ब ऋण दिने भएको हो । नेपालको श्रम बजारमा वर्षेनी करिब पाँच लाख युवाको प्रवेश हुने गरेको र तीमध्ये अधिकांश सीप र शिक्षाविहीन हुने गरेकाले तालीमका लागि सहयोग गर्न लागेको बैंकले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);