काठमाडौं, ४ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ सय ३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको छ ।

१२ घन्टा अघि
१७ घन्टा अघि