काठमाडौं, २८ कार्तिक । विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न विद्युतीय तार विछाउन शुरु गरेको छ । शहरभित्रको तारको गुजुल्टोलाई व्यवस्थितसंगै सुरक्षित गर्न यो आयोजना शुरु भएको हो । तर, पछिल्लो समय भूमिगत तार बिछ्याउने आयोजना सुस्ताएको छ ।
भूमिगत तार बिछ्याउने काम सुस्तायो (भिडियोसहित)
ताजा समाचार
पशुपति मन्दिर क्षेत्रमा महाशिवरात्रीकाे तयारी पूरा
१७ मिनेट अघि
राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन अन्त्य
१७ घन्टा अघि




