भूमिगत तार बिछ्याउने काम सुस्तायो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भूमिगत तार बिछ्याउने काम सुस्तायो (भिडियोसहित)

काठमाडौं, २८ कार्तिक । विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न विद्युतीय तार विछाउन शुरु गरेको छ । शहरभित्रको तारको गुजुल्टोलाई व्यवस्थितसंगै सुरक्षित गर्न यो आयोजना शुरु भएको हो । तर, पछिल्लो समय भूमिगत तार बिछ्याउने आयोजना सुस्ताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);