कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडाैं,२८ कार्तिक। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसमिति बैठक दिउँसो एक बजे बस्ने भएको हो ।

पार्टीभित्रको विवाद समाधान गर्न लगातार भइरहेका छलफलबाट सहमति नजिक पुगेकाले आज बैठक बस्न लागेको नेपाली कांग्रेसले जनाइएको छ ।

आज पनि छलफल गरी सहमति भएका विषयलाई केन्द्रीय समितिको बैठकमा लगेर पारित गर्ने तयारी भैरहेको बताइएको छ । कांग्रेसमा क्रियाशील सदस्यता लागायत विधान विपरित गरिएका विभाग गठनको विषयलाई लिएर विवाद देखिदै आएको छ ।

Leave a Reply